२५ जिल्लाका सुत्केरीलाई ५ हजार रुपैयाँ भत्ता दिने सरकारको घोषणा

काठमाडौँ । सरकारले २५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ ।

 

आगामी आर्थिक वर्षको लागि संसदमा बजेट प्रस्तुत गदै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।

 

मानव विकास सूचकांकमा पछि परेका जिल्लाहरुमा पोषणका लागि महिलाहरुलाई एकमुस्ट ५ हजार सुत्केरी भत्ता उपलब्ध गराइने बताएका हुन् ।

 

मन्त्री शर्माले प्रसूति सेवा उपलब्ध गराइने र आमा शुरक्षा कार्यक्रममा रकम बढाइने बताए ।

नागढुंगा सुरुङमार्गलाई ५ अर्ब Read Previous

नागढुंगा सुरुङमार्गलाई ५ अर्ब

चितवन जोड्ने ३ वटा फास्ट ट्रयाक बनाउने सरकारको घोषणा, यस्तो छ रुट Read Next

चितवन जोड्ने ३ वटा फास्ट ट्रयाक बनाउने सरकारको घोषणा, यस्तो छ रुट