कृषि तथा पशुपन्छी बीमामा ८० प्रतिशत अनुदान दिने

काठमाडौं । सरकारले अब कृषि तथा पशुपन्छी बीमामा ८० प्रतिशत अनुदान दिने भएको छ ।

 

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।

 

कृषि क्षेत्रको विकास गरेर उत्पादनमुखी अर्थतन्त्र बनाइने उनले बताए ।

निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत इन्सेन्टीभ Read Previous

निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत इन्सेन्टीभ

उद्योग स्थापना गर्न ५० वर्षसम्म जग्गा लिजमा दिने Read Next

उद्योग स्थापना गर्न ५० वर्षसम्म जग्गा लिजमा दिने