काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट आज संसदमा पेश गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको बजेट विशेषत आर्थिक संकटबाट बाहिर निकाल्न केन्द्रित रहेको उल्लेख छ ।
सिमेन्ट, क्लिङकर, पानी जस्ता बस्तुको निर्यातमा ८ प्रतिशत इनसेन्टीभ दिने बजेटले घोषणा गरेको छ ।