अब किसानले पेन्सन पाउने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट किसान पेन्सन योजना सुरुवात गर्ने भएको छ ।

 

अर्थमन्त्री जनार्दन शमार्ल संघीय संदको सयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेजमा उक्त कार्यक्रम समावेश गरिएको हो ।

 

उक्त कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत नेपाल सरकारले जम्मा गरिदिने छ । कोषका लागि बीउ पूँजी १ अर्ब विनियोजन गरेको अर्थमन्त्री शर्माले बताए ।

सातै प्रदेशमा बिजनेश इन्कुभेसन सेन्टर स्थापना गर्ने, १०५ औद्योगिक ग्राम निर्माण अघि बढाइने Read Previous

सातै प्रदेशमा बिजनेश इन्कुभेसन सेन्टर स्थापना गर्ने, १०५ औद्योगिक ग्राम निर्माण अघि बढाइने

निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत इन्सेन्टीभ Read Next

निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत इन्सेन्टीभ