काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा तरकारी तथा फलफूल आयात ३० प्रतिशतले घटाउने लक्ष्य राखेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आज संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा उक्त लक्ष्य उल्लेख गरिएको हो ।
७ दशकमा ३२ हजार गुणाले बढ्यो बजेटको आकार
५ खर्बको लघुवित्त कोष स्थापना गरिने
© , Automotives Pvt. Ltd. All rights reserved.