काठमाडौं । मेगा बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा साउदी अरबको नेशनल कमर्सियल बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ।
सम्झौताअनुसार साउदी अरबबाट पठाएको रकम मेगा बैंकका एटिएम,काउन्टर तथा एजेन्टबाट रकम निकाल्न तथा बचत गर्न पाइने भएको छ।
© , Automotives Pvt. Ltd. All rights reserved.