काठमाडौं । कोका–कोलाले रियालिटी टेलिभिजन गायन प्रतियोगिता ‘नेपाल आइडल’ सिजन ३’ मा मुख्य प्रायोजन गरेको छ ।
नेपाल आइडलले हालै देशभरको विभिन्न शहरहरुमा अडिसनको घोषणा गरेको छ । पप आइडलको नेपाली फ्रेनचाइज–नेपाल आइडल तथा निकै प्रसिद्ध सो एपी१ टेलिभिजनमार्फत प्रसारण हुनेछ, जसले नेपालका इच्छुक र प्रतिभाशाली गायकहरुलाई प्ल्याट र्फम प्रदान गर्नेछ ।
कोका–कोला सदैव गीत संगीतसँग जोडिदै आइरहेको छ र नेपालमा पहिलोपटक कोका–कोलाले गायन रियालिटी सोमा प्रायोजन गरेको हो ।