विन नेपाल लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त संचालक समितिको चैत १३ गते बसेको बैठकले सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.५ प्रतिशत नगद गरी कुल ११.५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

बीमा कम्पनीको पूँजी वृद्धि : आवश्यकता कि जबरजस्ती बोकाइएको भारी ? Read Previous

बीमा कम्पनीको पूँजी वृद्धि : आवश्यकता कि जबरजस्ती बोकाइएको भारी ?

विश्व बजारमा तेलको आपूर्ति बढाउँदै क्यानडा, दैनिक थप ३ लाख ब्यारेल निर्यात गर्ने Read Next

विश्व बजारमा तेलको आपूर्ति बढाउँदै क्यानडा, दैनिक थप ३ लाख ब्यारेल निर्यात गर्ने