अब दैनिक १० किलो मात्रै सुन आयात गर्न पाइने

कामाडौँ । नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ । आइतबार परिपत्र जारीगदै दैनिक १० किलोग्राम भन्दा बढी सुन आयात गर्न नपाइने व्यवस्था गरेको हो ।

 

यसअघि दैनिक २० किलोग्राम सुन आयात गर्नसक्ने व्यवस्था थियो । पछिल्लो समय विदेशी मुद्रा संचिति घट्दै गएपछि राष्ट्र बैंकले वस्तु आयातमा कडाइ गर्दै आएको छ ।

 

यसअघि वस्तु आयातको लागि एलसी खोल्दा ५० देखि शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था बनाएको थियो ।

बैंकले ऋण नदिँदा रोकिँदै घर निर्माण Read Previous

बैंकले ऋण नदिँदा रोकिँदै घर निर्माण

एनसीसी बैंकका ग्राहकले नारायणी अस्पतालमा १० प्रतिशत छुट पाउने Read Next

एनसीसी बैंकका ग्राहकले नारायणी अस्पतालमा १० प्रतिशत छुट पाउने