लक्ष्मी बैंकको ११२औँ शाखा ललितपुरको चापागाउँमा

काठमाडौं । लक्ष्मी बैंकले ललितपुरको चापागाउँमा शाखा सञ्चालनमा ल्याएको छ। बैंकको यो ११२औँ शाखा हो। यो शाखाबाट सबै रिटेल सेवा प्राप्त हुने बैंकले जानकारी दिएको छ।

 

४८ जिल्लामा ११२ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरुबाटले सेवा दिइरहेको छ।

प्रभु बैंकको नयाँ शाखा सुनसरीको कालाबञ्जरमा सञ्चालन Read Previous

प्रभु बैंकको नयाँ शाखा सुनसरीको कालाबञ्जरमा सञ्चालन

प्रधानमन्त्री ओली र मोदीले आज उद्घाटन गर्दै पेट्रोलियम पाइपलाइन Read Next

प्रधानमन्त्री ओली र मोदीले आज उद्घाटन गर्दै पेट्रोलियम पाइपलाइन