नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणकर भट्ट नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणकर भट्ट नियुक्त भएका छन् । उनी बैंकको सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुन् ।

 

यसअघि बैंकको प्रवक्ताका जिम्मेवारीमा देवकुमार ढकाल रहेका थिए । अर्थशास्त्रमा विद्यावारिधि उपाधि हाँसिल गरेका भट्टले यसअघि पनि प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।

विश्वभर सन् २०२१ मा गुगलमा सबैभन्दा धेरै के खोजियो ? Read Previous

विश्वभर सन् २०२१ मा गुगलमा सबैभन्दा धेरै के खोजियो ?

तरलता अभावले आँत्तिदै व्यवसायी र सरकार, आर्थिक संकट हुने चिन्ता Read Next

तरलता अभावले आँत्तिदै व्यवसायी र सरकार, आर्थिक संकट हुने चिन्ता