सीजी स्मार्ट होम स्कीमको पहिलो विजेता घोषणा

काठमाडौं । नेपाली बजारलाई लक्षित गर्दै सीजीले यस वर्ष सीजी स्मार्ट होम नामक योजना ल्याएको छ ।

 

यो योजना २०७८ भदौ २५ देखि सुरु भएको थियो । उक्त योजनाको पहिलो ‘लक्की ड्र’ कार्तिक १५ गते सीजी ब्रान्डको फेसबूक र यूट्यूब लाइभ मार्फत घोषणा गरिएको हो ।

 

यस स्कीमको पहिलो विजेता बिर्तामोड, झापाकी मिना अधिकारी भएकी छिन् । अधिकारीले सीजीको डबल डोर रेफ्रिजेरेटर जितेकी छिन् ।

 

सीजी ब्रान्डले दशैं-तिहारको अफरमा ५५ हजार रुपैयाँसम्मको नगद क्यास ब्याक, लकीड्र मार्फत सीजीको डबल डोर रेफ्रिजेरेटर, र बम्परमा तीन दिनको मेघौली सेराइ प्याकेज र अन्य आकर्षक उपहारहरू रहेका छ।

सिटिजन्स बैंकको १६ प्रतिशत लाभाशं पारित, दुई जना संचालक समिति चयन Read Previous

सिटिजन्स बैंकको १६ प्रतिशत लाभाशं पारित, दुई जना संचालक समिति चयन

पोल भाडा तिर्न इन्टरनेट प्रदायकको आलटाल, भन्छन्-'बक्यौता रकम स्वघोषणा गरेर तिर्छौं' Read Next

पोल भाडा तिर्न इन्टरनेट प्रदायकको आलटाल, भन्छन्-'बक्यौता रकम स्वघोषणा गरेर तिर्छौं'