अब लघुवित्तले पनि ऋण पत्र जारी गर्न पाउने

काठमाडौं । अब घ वर्गका लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्न पाउने भएका छन् ।

 

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत लघुवित्तहरुले प्राथमिक पूँजीको २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरेको हो ।

 

यसअघि वाणिज्य, विकास बैक र फाइनान्स कम्पनीले मात्र ऋणपत्र जारी गर्न पाउने व्यवस्था थियो ।

४ लघुवित्तको आइपीओ आउँदै, कुनको कति कित्ता ? Read Previous

४ लघुवित्तको आइपीओ आउँदै, कुनको कति कित्ता ?

चार्जिङ स्टेशन बनाउन पुनर्कर्जा पाइने Read Next

चार्जिङ स्टेशन बनाउन पुनर्कर्जा पाइने