यी हुन् मोटरसाइकलको लाइसेन्सको लिखित परीक्षामा सोधिन ५०० प्रश्नहरु (प्रश्नसहित)

काठमाडौं । यातायात व्यवस्था विभागले नयाँ व्यवस्था अनुसार सवारीसाधनको लाइसेन्स लिखित परीक्षाका लागि प्रश्नहरु सार्वजनिक गरेको छ ।

 

विभागले दुईपाँग्रे (मोटरसाइकल/स्कुटर/मोडेप र चारपाँग्रे (कार, जीप, डेलिभरी भ्यान) को लाइसेन्सको परीक्षमा सोधिने ५००/५०० वटा प्रश्नहरु सार्वजनिक गरेको हो ।

 

विभागका अनुसार यिनै सार्वजनिक गरिएका ५०० वटा प्रश्नहरु मध्येबाटै परीक्षमा २० वटा प्रश्नहरु सोधिने जनाएको छ । एउटा प्रश्नको ५ अङ्क दिइने र उत्तीर्ण हुनका लागि ७० अङ्क ल्याउनुपर्ने विभागले जनाएको छ ।

 

लिखित परीक्षा पास भएपछि मात्रै ट्रायल दिन पाइनेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चैत २० गते नयाँ व्यवस्थासहित सवारी चालक अनुमतीपत्र परीक्षा सञ्चालन कार्यीवधि निर्देशिका स्वीकृत गरेको थियो ।

 

जेठ १ गतेदेखि नै सो व्यवस्था लागू भए पनि कोरोना महामारीका कारण लाइसेन्स सम्बन्धी सेवा बन्द रहेकोले आगामी साउन १ गतेदेखि कार्यान्वयन गरिने विभागले जनाएको छ ।

 

नयाँ व्यवस्था कार्यान्वयन भएपछि लाइसेन्स परीक्षा उत्तीर्ण गर्नेहरुलाई १ वर्षको लागि परीक्षण लाइसेन्स दिइनेछ । परीक्षण कालको १ वर्षमा पाँच पटकसम्म सवारी नियम उलंघन गरेमा त्यो व्यक्तिले पुनः परीक्षा दिनुपर्छ ।

 

यस्तै, ट्रायल दिँदा परीक्षार्थीले आफ्नै सवारी साधन प्रयोग गर्न पाउनेछ । प्रयोग गर्ने सवारी साधन भने यातायात व्यवस्था विभागले तोकेको मापदण्ड अनुसारको हुनुपर्नेछ ।

 

यी हुन् मोटरसाइकलको लाइसेन्सको लिखित परीक्षामा सोधिन प्रश्नहरु :

 

६० वर्ष पुगेका एकल महिलापुरुषले मासिक १ हजार भत्ता पाउने Read Previous

६० वर्ष पुगेका एकल महिलापुरुषले मासिक १ हजार भत्ता पाउने

अब सेयर किनबेच गर्दा १० पैसामा बार्गेनिङ गर्न पाइने Read Next

अब सेयर किनबेच गर्दा १० पैसामा बार्गेनिङ गर्न पाइने