प्राइम बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठद्धारा पदभार ग्रहण

काठमाडौं । प्राइम कमर्शियल बैंकले संचालक समितिको अध्यक्ष पुनः नियुक्त भएका राजेन्द्र दास श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

 

आइतबार नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहका बीच गभर्नर महाप्रसाद अधिकारीले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

 

बैंक संचालक समितिको जेठ १४ गते बसेको बैठकले संचालक समितिको सदस्यको पदावधि कायम रहेसम्म श्रेष्ठलाई नै अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको थियो ।

आयल निगमले ह्वात्तै घटायो अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य Read Previous

आयल निगमले ह्वात्तै घटायो अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य

इन्धनको मूल्य घटेसँगै निगमले घटायो हवाई भाडा Read Next

इन्धनको मूल्य घटेसँगै निगमले घटायो हवाई भाडा