अब राति ९ बजेदेखि बिहान ९ बजेसम्म वर्कशप खोल्न पाइने

काठमाडौं । अब निषेधाज्ञाका बेला पनि सवारीसाधन मर्मतका लागि वर्कशप खोल्न पाइने भएको छ ।

 

बुधबार बसेको उपत्यकाका तीनवटै जिल्लाका सीडीओहरुको बैठकले निषेधाषा खुकुलो बनाउँदै वर्कशप खोल्न दिने निर्णय गरेको हो ।

 

यससँगै अब सवारीसाधन मर्मतका लागि बेलुका ९ बजेदेखि बिहान ९ बजेसम्म मोटरसाइकल  तथा गाडी वर्कशप खोल्न पाइने भएको छ ।

 

गत वैशाख १६ गतेदेखि उपत्यकामा जारी निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याइएको छ ।

चौतर्फी विरोधपछि सरकारको स्पष्टीकरण : चुरेको दोहन हुन नदिन सचेत छौं Read Previous

चौतर्फी विरोधपछि सरकारको स्पष्टीकरण : चुरेको दोहन हुन नदिन सचेत छौं

लोकप्रिय हुन हचुवामा छुट घोषणा, कार्यन्वयन बारे सम्बन्धित निकाय अझै बेखबर Read Next

लोकप्रिय हुन हचुवामा छुट घोषणा, कार्यन्वयन बारे सम्बन्धित निकाय अझै बेखबर