साउनदेखि ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आगामी साउन १ गतेदेखि ४० माइक्रोन भन्दा कमका प्लास्टिक प्रयोगमा रोक लगाउने भएको छ ।

 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

 

प्लास्टिकको सट्टा स्वदेशी वस्तु प्रयोग गरी झोला बनाउन प्रोत्साहन गरिने उनले बताए ।यस्तै सपिङ मलहरुमा प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।

सहुलियत कर्जाका लागि १३ अर्ब विनियोजन Read Previous

सहुलियत कर्जाका लागि १३ अर्ब विनियोजन

फास्ट ट्र्याकका लागि ८ अर्ब विनियोजन, कुन राजमार्गले कति पाए बजेट ? Read Next

फास्ट ट्र्याकका लागि ८ अर्ब विनियोजन, कुन राजमार्गले कति पाए बजेट ?