फास्ट ट्र्याकका लागि ८ अर्ब विनियोजन, कुन राजमार्गले कति पाए बजेट ?

निर्माणधीन फास्टट्रयाक

काठमाडौं । सरकारले काठमाडौं तराई मधेश द्रुतमार्ग निर्माणका लागि ८ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

 

 

यस्तै, सरकारले पुष्पलाल राजमार्ग ४ लेन बनाउन ८ अर्ब १३ करोड, मदनभण्डारी राजमार्गका लागि ३ अर्ब २० करोड र
हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

 

साउनदेखि ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रयोगमा प्रतिबन्ध Read Previous

साउनदेखि ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रयोगमा प्रतिबन्ध

तीनकुने-जडीबुटी सुरुङ बनाउन १ अर्ब ८० करोड विनियोजन, नागढुंगाका लागि ९८५ करोड Read Next

तीनकुने-जडीबुटी सुरुङ बनाउन १ अर्ब ८० करोड विनियोजन, नागढुंगाका लागि ९८५ करोड