सहुलियत कर्जाका लागि १३ अर्ब विनियोजन

काठमाडौं । सरकारले पुनर्कर्जा दिनका लागि १३ अर्ब बजेट विनियोजन गरेको छ ।

 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

 

लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवाहरुलाई ५ प्रतिशत ब्याजदरमा सहुलियत दिन सरकारले यो बजेट विनियोजन गरेको हो ।

सरकारी कम्पनीबाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट पाइने Read Previous

सरकारी कम्पनीबाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट पाइने

साउनदेखि ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रयोगमा प्रतिबन्ध Read Next

साउनदेखि ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रयोगमा प्रतिबन्ध