निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेले महशुल तिर्न नपर्ने

काठमाडौं । सरकारले निषेधाज्ञाको अवधिमा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत विद्युत महसुल छुट दिने घोषणा गरेको छ ।

 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि, वृद्धभत्ता ४ हजार पुग्यो Read Previous

सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि, वृद्धभत्ता ४ हजार पुग्यो

विद्यार्थीले ल्यापटप किन्न बिना धितो ८० हजार ऋण पाउने Read Next

विद्यार्थीले ल्यापटप किन्न बिना धितो ८० हजार ऋण पाउने