विद्यार्थीले ल्यापटप किन्न बिना धितो ८० हजार ऋण पाउने

काठमाडौं । सरकारले वैकल्पीक शिक्षामा सहयोगका लागि विद्यार्थीलाई ल्यापट किन्न ८० हजार रुपैयाँसम्म बिनाधितो ऋण दिने भएको छ ।

 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

 

विद्यार्थीहरुले जम्मा १ प्रतिशत ब्याजदरमा यस्तो ऋण पाउने उनले जानकारी दिए । यस्तो कर्जाको अवधि २ वर्ष हुने

 

यस्तै, सरकारले १६ वर्ष उमेरसम्मका विद्यार्थीका लागि एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराउने भएको छ ।

निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेले महशुल तिर्न नपर्ने Read Previous

निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेले महशुल तिर्न नपर्ने

सर्टिफिकेट धितोमा २५ लाखसम्म ऋण पाइने Read Next

सर्टिफिकेट धितोमा २५ लाखसम्म ऋण पाइने