सिभिल बैंकको नयाँ शाखा पाँचथरको रविमा सञ्चालन

काठमाडौं । सिभिल बैंकले पाँचथर जिल्लाको रविमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले गरेका थिए।

 

उक्त शाखाको उद्घाटन समारोहमा सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रिय प्रबन्धक सन्तोष कुमार बुढाथोकी, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको उपस्थिति थियो ।

दशैंमा ७ वटै प्रदेशमा सुपथ मूल्य पसल सञ्चालन हुने Read Previous

दशैंमा ७ वटै प्रदेशमा सुपथ मूल्य पसल सञ्चालन हुने

जापानी कम्पनीले पायो नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का, दशैपछि काम सुरु हुने Read Next

जापानी कम्पनीले पायो नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का, दशैपछि काम सुरु हुने