राष्ट्रिय वाणिज्य बैंकको विशेष साधारण सभा भदौ ५ गते

काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले भदौ ५ गते विशेष साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको साउन २० गते बसेको बैठकले सो दिन विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

 

साधरण सभा बैंकको दरबारमार्ग शाखा कार्यालयमा दिउँसो २ बजे सुरु हुनेछ । बैंकले कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव राखेर विशेष सभा बोलएको हो ।

बैंक अफ काठमाण्डूको खुद नाफा करिब ४७%ले बढ्यो, लाभांश क्षमता कति ? Read Previous

बैंक अफ काठमाण्डूको खुद नाफा करिब ४७%ले बढ्यो, लाभांश क्षमता कति ?

सिद्धार्थ क्यापिटलको चौथो म्युचल फण्डको बिक्री खुल्ला Read Next

सिद्धार्थ क्यापिटलको चौथो म्युचल फण्डको बिक्री खुल्ला