नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुद दुगड चयन

काठमाडौं । नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुदकुमार दुगड चयन भएक छन् ।

 

शुक्रबार सम्पन्न कम्पनीको २२ औं वार्षिक साधारण सभाले दुगडलाई निर्विरोध निर्वाचित गरेको हो ।

 

दुगड अध्यक्षमा निर्वाचित भएको यो तेस्रो पटक हो । अध्यक्षमा निर्वाचित दुगड यसअघि पनि दुई २ कार्यकाल संघको अध्यक्ष भइसकेका छन् ।

 

यस्तै, सभाले प्रथम उपाध्यक्षमा दिनेशकुमार अग्रवाल, दित्तीय उपाध्यक्षमा शुलभ अग्रवाल, तृत्तीय उपाध्यक्षमा रमेश राजकर्णिकार र महासचिवमा राधेश्याम अग्रवाललाई चयन गरेको छ ।

सिंगटी हाइड्रोको आइपीओ खुल्यो, २ लाख कित्तासम्म भर्न पाइने Read Previous

सिंगटी हाइड्रोको आइपीओ खुल्यो, २ लाख कित्तासम्म भर्न पाइने

माछापुच्छ्रे बैंक र एडीबी बीच कर्जा तथा ट्रेड सहयोगका लागि सम्झौता Read Next

माछापुच्छ्रे बैंक र एडीबी बीच कर्जा तथा ट्रेड सहयोगका लागि सम्झौता