प्राइम कमर्शियल बैंकको साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

काठमाडौं । प्राइम कमर्शियल बैंकको १२ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ ।

 

बुधबार सम्पन्न बैंकको साधरण सभाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

 

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ ।

सेञ्चुरी कमर्शियल बैंकले एकैपटक पारित गर्‍यो २ वर्षको लाभांश Read Previous

सेञ्चुरी कमर्शियल बैंकले एकैपटक पारित गर्‍यो २ वर्षको लाभांश

राजविराज विमानस्थल स्तरोन्नति गर्न ९७ बिघा जमिन अधिग्रहण गर्नुपर्ने, ४ अर्ब खर्च हुने Read Next

राजविराज विमानस्थल स्तरोन्नति गर्न ९७ बिघा जमिन अधिग्रहण गर्नुपर्ने, ४ अर्ब खर्च हुने