सिटिजन्स बैंकका ग्राहकले डिल आयो डटकमबाट सपिङ गर्दा २५ प्रतिशतसम्म क्यासब्याक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले डिल आयो डटकमबाट सपिङ गर्दा २५ प्रतिशतसम्म क्यास ब्याक पाउने भएका छन् ।

 

बैंकका डेबिट/क्रेडिट कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता तथा, इन्टरनेट बैंकिङ प्रयोगकर्ताले क्यूआर तथा फन्ड ट्रान्सफरका माध्यमबाट डिल आयो डटकममा १ हजार रुपैयाँभन्दा माथिको कारोबार गर्दा २५ प्रतिशतसम्म वा २५०० सम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

 

यो योजना यही कात्तिक ६ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।

कोरोना विरुद्धका १० खोप तेस्रो चरणमा, यस्ता छन् खोप परीक्षण बारे जान्नै पर्ने ४ तथ्य Read Previous

कोरोना विरुद्धका १० खोप तेस्रो चरणमा, यस्ता छन् खोप परीक्षण बारे जान्नै पर्ने ४ तथ्य

नागरिक लगानी कोषले १२ अर्ब ५६ करोड मुद्दती निक्षेपमा राख्ने Read Next

नागरिक लगानी कोषले १२ अर्ब ५६ करोड मुद्दती निक्षेपमा राख्ने