कर्मचारीलाई व्यवसायी साझेदार बनाउँदै सस्तोडिल

काठमाडौं । नेपाली ई कमर्स क्षेत्रको पहिलो कम्पनी सस्तोडिल डट कमले कर्मचारी स्टक स्वामित्व योजना सुरु गरेको छ । विगत ३ वर्षदेखि कम्पनीमा कार्यरत कर्मचारीहरु उक्त योजनामा सहभागी हुन सक्ने कम्पनीले जानकारी दिएको छ ।

 

सस्तोडिलका वित्त नियन्त्रक अनूप शाक्यका अनुसार आगामी २ वर्ष भित्र कर्मचारी स्टक स्वामित्व योजनाको कुल पपूँजीको मूल्याङ्कन १० करोड रुपैयाँको हाराहारीमा पुग्नेछ ।

 

कम्पनीका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सिइओ) अमुन थापाले कर्मचारीहरुलाई कम्पनीकै साझेदार बन्ने अवसर प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरेका छन । उ

 

क्त योजनामा कर्मचारीहरु सहभागी हुन भने उनीहरुको कार्यरत अवधी तथा कार्यसम्पादन मूल्याङ्कनको आधारमा निर्धारण गरिने छ ।

सेयर बजार लयमा फर्किँदै, साढे २९ करोडको कारोबार Read Previous

सेयर बजार लयमा फर्किँदै, साढे २९ करोडको कारोबार

गौतमबुद्ध विमानस्थल ५० वर्षका लागि सञ्चालनको जिम्मा दिन जर्मनीको प्रस्ताव Read Next

गौतमबुद्ध विमानस्थल ५० वर्षका लागि सञ्चालनको जिम्मा दिन जर्मनीको प्रस्ताव