भायनेटले ल्यायो चाडपर्व अफर

काठमाडौं । भायानेटले चाडपर्वको अफर ल्याएको छ। यसले ‘भायानेट बडा दशैंमा बडा टिभी’ अफर ल्याएको हो। यो योजनामा ग्राहकहरुलाई टेलिभिजन सेट र क्यास भाउचर दिइनेछ।

 

ग्राहकले ४३ इन्चको स्काइवोर्थ लेड टिभी, ३० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा ४१ हजार ९९० रुपैयाँमा पाउँछन्।

 

३२ इन्चको सोही टिभी ३० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा २८ हजार ९ सय ९० पाउँनेछन्।

 

भायानेटले इसेवाको ६५० सम्मको क्यास भाउचर दिनेछ। पुराना ग्राहकहरुले थप ६०० सम्मको छुट पनि पाउँछन्।

 

ग्राहकले बजारमा भन्दा ३५ प्रतिशत बढी छुट पाउने भायानेटले बताएको छ।

युवराज खतिवडालाई अमेरिकाको राजदूत बनाउने मन्त्रिपरिषदको निर्णय Read Previous

युवराज खतिवडालाई अमेरिकाको राजदूत बनाउने मन्त्रिपरिषदको निर्णय

डीडीसीको दशैं अफर, घिउमा प्रतिकेजी ३० रुपैयाँ छुट Read Next

डीडीसीको दशैं अफर, घिउमा प्रतिकेजी ३० रुपैयाँ छुट