चन्द्रगिरि रिसोट र केवल कारमा ५० प्रतिशत छुट

चन्द्रागिरि । चन्द्रागिरि केबलकार तथा रिसोटमा ५० प्रतिशत छुटको स्कीम सार्वजनिक भएको छ ।

 

चन्द्रागिरि हिल्स लिमिटेडले दशैँ तिहारको अवशर पारेर बिशेष अफर ल्याएको हो । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केबलकारमा ५० प्रतिशत छुट र चन्द्रागिरि हिल्स रिसोटमा ६ हजार ५ सयमा एक जोडीका लागि ब्रेकफास्ट र डिलक्स रुम सहतिको प्याकेज सार्वजनिक गरेको छ ।

 

कम्पनीले यो अफर आजैदेखि लागु भइ १५ मङ्सिर २०७७ सम्मका लागि मान्य हुने व्यवस्था गरिएको छ ।

 

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल र रिर्सोट लगायतका पूर्वाधार निर्माण गरि संचालन गर्दै आएको छ ।

अब सरकारले प्याज प्रतिकिलो ६० रुपैयाँमै बेच्ने, एक जनाले कति किलो किन्न पाउँछन् ? Read Previous

अब सरकारले प्याज प्रतिकिलो ६० रुपैयाँमै बेच्ने, एक जनाले कति किलो किन्न पाउँछन् ?

हवाई कम्पनी बीच सस्तो भ्रमण प्याकेज ल्याएर यात्रु तान्ने होजबाजी, कुन एयरलायन्सका कस्ता अफर Read Next

हवाई कम्पनी बीच सस्तो भ्रमण प्याकेज ल्याएर यात्रु तान्ने होजबाजी, कुन एयरलायन्सका कस्ता अफर