ज्योति लाइफले पायो यूआरएस आइएसओ मान्यता

काठमाडौं । ज्योती लाइफ इन्स्योरेन्सले यूआरएस आइएसओ ९००१:२०१५ मान्यता पाएको छ ।

 

यूआरएसले कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएका निरिक्षणका आधारमा आइएसओ चिह्न प्रदान गरेको हो ।

 

ज्योति लाइफले साउन २१ गते (अगष्ट ५) मा आधिकारीक गुणस्तार चिन्ह प्रमाण पत्र प्राप्त पाएको हो ।

 

ज्योति लाइफले आफ्नो स्थापना कालदेखि नै प्रविधि मैत्री सेवा प्रवाह गर्दै आएको र यस गुणस्तर प्रमाण चिह्न प्राप्त गरेपछि आफ्नो कार्यविधि र प्रविधि संरचाना थप सुधार गर्दै ग्राहकलाई दिने सेवा सुविधा थप सबल पार्ने कम्पनीले जनाएको छ ।

काठमाडौंमा १७२ सहित थप ६४१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६ हजार ६६० पुग्यो Read Previous

काठमाडौंमा १७२ सहित थप ६४१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६ हजार ६६० पुग्यो

निगमले फेरि बढायो डिजेल, पेट्रोलको भाउ, कति पुग्यो लिटरको Read Next

निगमले फेरि बढायो डिजेल, पेट्रोलको भाउ, कति पुग्यो लिटरको