दोलखामा लक्ष्मी बैंककोे दुई नयाँ एक्स्टेन्सन काउण्टर स्थापना

काठमाडौं । लक्ष्मी बैंकले दुई नयाँ एक्स्टेन्सन काउण्टर विस्तार गरेको छ ।

 

बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा दोलखाको तामाकोशी गाँउपालिका-३, जफे र कालिञ्चोक गाँउपालिका-८, सुनखानीमा एक्स्टेन्सन काउन्टर स्थापना गरेको हो ।

 

बैंकले हाल देशका ४८ जिल्लाका १२१ शाखा, ७ एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटीएम, ६१ शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

अब लगानीकर्ताले ब्रोकरमा राखेको धरौटी रकमको पनि ब्याज पाउने Read Previous

अब लगानीकर्ताले ब्रोकरमा राखेको धरौटी रकमको पनि ब्याज पाउने

सेयर बजारमा दोहोरो अंकको गिरावट, घट्दो बजारमा २ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Next

सेयर बजारमा दोहोरो अंकको गिरावट, घट्दो बजारमा २ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट