नेपाल लाइफको कार्यवाहक सीईओमा सन्तोष प्रसाई

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा साउन १ गतेबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईलाई दिइएको छ ।

 

प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ति भएसँगै उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यवाहक सीईओेको जिम्मेवारी पाएका हुन् । असार ३१ गते बसेको संचालक समितिको बैठकले उनलाई कार्यवाहक सीईओेको जिम्मेवारी दिएको हो ।

 

प्रसाई विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आबद्ध छन् । यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा ७ वर्षको लामो अनुभव छ ।

अब विद्युतीय माध्यमबाटै कर तिर्न सकिने Read Previous

अब विद्युतीय माध्यमबाटै कर तिर्न सकिने

माछापुच्छ्रे  बैंकको ब्रान्ड एम्बासडरमा अभिनेत्री स्वेता खड्का नियुक्त Read Next

माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बासडरमा अभिनेत्री स्वेता खड्का नियुक्त