प्रभु बैंकका ग्राहकको खाता नम्बर परिवर्तन, यसरी लिनुस् नयाँ खाता नम्बर

काठमाडौं । प्रभु बैंकले बैकिङ सफ्टवेयर प्रतिस्थापन कार्य सम्पन्न भएको जनाएको छ । बैंकले पुरानो पुमरी सफ्टवेयरको हटाई त्यसको सट्टामा फिन्याकल सफ्टवेयर प्रचलनमा ल्याएको हो ।

 

सफ्टवेयर परिवर्तनसँगै बैंकले ग्राहकको साविकको खाता नम्बर परिवर्तन भएको जनाएको छ ।

 

बैंकले सूचना जारी गर्दै परिवर्तित नयाँ खाता नम्बर लिन आफ्नो अनुकूल समयमा आफूलाई पायक पर्ने शाखामा सम्पर्क राख्न ग्राहकलाई आग्रह गरेको छ ।

 

बैंकले माबाइल बैंकिङ सेवा लिएका ग्राहकलाई भने एसएमएसबाट खाता नम्बर पठाउने जनाएको छ।

 

 

चीनले कोरोनाको खोप यही वर्षको अन्त्यसम्ममा तयार गर्ने, प्रतिवर्ष १२ करोड डोज उत्पादन गर्ने Read Previous

चीनले कोरोनाको खोप यही वर्षको अन्त्यसम्ममा तयार गर्ने, प्रतिवर्ष १२ करोड डोज उत्पादन गर्ने

बजेटबारे समुद्रपार निकासी पैठारी संघको मिश्रित प्रतिक्रिया Read Next

बजेटबारे समुद्रपार निकासी पैठारी संघको मिश्रित प्रतिक्रिया