काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जाको बीमाको प्रिमियममा ५० प्रतिशत अनुदान दिने भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/७८ बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
जग्गा प्लटिङ कडाई गरिने
कोरोना प्रभावितलाई ऋण दिन ५० अर्बको छुट्टै कोष
© , Automotives Pvt. Ltd. All rights reserved.