लकडाउनमा बन्द उत्पादनमूलक उद्योगले विद्युत महशुल छुट पाउने

काठमाडौं । सरकारले लकडाउनका कारण बन्द हुनु पुगेका उत्पादनमूलक उद्योगलाई विद्युत महशुलमा छुट दिने घोषणा गरेको छ ।

 

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

 

लकडाउन अवधिभर बन्द उद्योगले विद्युतको डिमाण्ड शुल्क छुट पाउने र माग कम हुने समयको विद्युत खपतको महशुलमा ५० प्रतिशुत छुट पाइने सरकारले घोषणा गरेको छ ।

बिजुलीमा दियो सरकारले छुट Read Previous

बिजुलीमा दियो सरकारले छुट

जग्गा प्लटिङ कडाई गरिने Read Next

जग्गा प्लटिङ कडाई गरिने