प्रभु बैंक ३ दिन बन्द हुने

काठमाडौं। प्रभु बैंक ३ दिन बन्द हुने भएको छ । बैंकले एक सूचना जारी गरी पुरानो सफ्टवेयर प्रतिस्थापन गरी नयाँ सफ्टवेयर प्रयोगमा ल्याउनका लागि सेवा बन्द गर्न लागेको जनाएको छ ।

 

बैंकका अनुसार जेठ १५ गते बिहीबार साँझ ५ बजेदेखि आइतबार बिहान ९ बजेसम्म सम्पूर्ण सेवा बन्द रहनेछन् ।

 

बैंकले हाल सञ्चालनमा रहेको पुमरी सफ्टवेयरको हटाई त्यसको सट्टामा फिन्याकल सफ्टवेयर प्रयोग गर्न लागेको हो।

लकडाउन यता सवा ३ अर्बको औषधि आयात, १ लाख ८४ हजार मेट्रिकन खाद्यान्न भित्रियो Read Previous

लकडाउन यता सवा ३ अर्बको औषधि आयात, १ लाख ८४ हजार मेट्रिकन खाद्यान्न भित्रियो

लिम्पियाधुरा सहितको नेपालको नक्सा सार्वजनिक Read Next

लिम्पियाधुरा सहितको नेपालको नक्सा सार्वजनिक