आगामी ३ वर्ष भित्र सबैको स्वास्थ्य बीमा

काठमाडौं । सरकारले आगामी ३ वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा गर्ने लक्ष्य लिएको छ ।

 

सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ३ वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा गर्ने लक्ष्य लिइएको जानकारी दिएकी हुन् ।

 

हालसम्म देशका ५५१ स्थानीय तहका २७ लाख बढी नागरिकको स्वास्थ्य बीमा गरिएको छ ।

कोरोना असर : विश्व अर्थतन्त्रमा ८८ खर्ब डलर नोक्सानी हुने, चीनलाई मात्रै १६ खर्ब डलर घाटा Read Previous

कोरोना असर : विश्व अर्थतन्त्रमा ८८ खर्ब डलर नोक्सानी हुने, चीनलाई मात्रै १६ खर्ब डलर घाटा

सरकारको नीति तथा कार्यक्रम : विषयगत जनशक्ति उत्पादनमा जोड, साक्षर नेपाल घोषणा Read Next

सरकारको नीति तथा कार्यक्रम : विषयगत जनशक्ति उत्पादनमा जोड, साक्षर नेपाल घोषणा