प्राइम लाइफका सबै कर्मचारीको प्रतिव्यक्ति १ लाखको कोरोना बीमा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आफ्ना सबै कर्मचारीको कोरोना बीमा गराएको छ ।

 

हाल विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना रोगको संक्रमणबाट आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको प्रतिव्यक्ति १ लाख रुपैयाँ बराबरले कोभिड बीमा गराएको कम्पनीले जनाएको छ ।

चेम्बर अफ कमर्शको सुझाव : यस्ता छन् थङथिलो भएको पर्यटन क्षेत्र उकास्न सरकारले गर्नुपर्ने काम Read Previous

चेम्बर अफ कमर्शको सुझाव : यस्ता छन् थङथिलो भएको पर्यटन क्षेत्र उकास्न सरकारले गर्नुपर्ने काम

बुद्ध एयरले बनायो हवाई सुरक्षा निर्देशिका, जहाजभित्र शौचालय प्रयोग गर्न नपाइने Read Next

बुद्ध एयरले बनायो हवाई सुरक्षा निर्देशिका, जहाजभित्र शौचालय प्रयोग गर्न नपाइने