प्रभु बैंकमा आगलागी, क्षतिको विवरण आउन बाँकी

चितवनको नारायणगढस्थित प्रभु बैंकमा आगलागी भएको छ । विद्युत चुहावट भई आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मी बताए ।

 

उनका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ ।

 

बिहान ११ः २० बजे लागेको आगो ११ः४५ बजे नियन्त्रणमा लिइएको हो । क्षतिको विवरण आउन बाँकी रहेको उनले जानकारी दिए।

लक डाउन अवधिभर नै सेयर कारोबार बन्द हुने Read Previous

लक डाउन अवधिभर नै सेयर कारोबार बन्द हुने

नबिल बैंकले ल्यायो ‘ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ’ सेवा Read Next

नबिल बैंकले ल्यायो ‘ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ’ सेवा