प्राधिकरणका अध्यक्ष ओझाले लिए सपथ

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष सपथ लिएका हुन् ।

उनलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री, अर्थ सचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतले बधाई तथा सफलता कार्यकालको शुभकामना दिए ।

ओझालाई सोमबारको मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

कुलमानलाई ऊर्जामन्त्रीले चौथो पटक सोधे स्पष्टीकरण Read Previous

कुलमानलाई ऊर्जामन्त्रीले चौथो पटक सोधे स्पष्टीकरण

नागरिक उड्डयन प्राधिकरण टुक्रयाउने सम्बन्धी दुई विधेयक संसदमा पेश Read Next

नागरिक उड्डयन प्राधिकरण टुक्रयाउने सम्बन्धी दुई विधेयक संसदमा पेश