प्राधिकरणद्धारा टेलनेट इन्टरनेटको लाइसेन्स खारेज

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पोखरा महानगरपालिका सिमलचौरस्थित टेलनेट इन्टरनेट प्रालिको अनुमतिपत्र सेवा (लाइसेन्स) खारेज गरेको छ ।

कम्पनीले तोकिएको समयावधि भित्र नवीकरणका लागि आवेदन नदिएपछि प्राधिकरणले लाइसेन्स खारेज गरेको हो ।

कम्पनीले नियम अनुसार तिर्नुपर्ने रकम बुझाउन प्राधिकरणले ३० दिनको अल्टिमेटम दिएको छ । उक्त अवधिमा रमक नतिरे प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिाया अघि बढाइने प्राधिकरणले चेतावनी समेत दिएको छ ।

अपर हेवाखोला हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने Read Previous

अपर हेवाखोला हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

मेची भन्सारबाट १६ अर्बको वस्तु निर्यात, उठ्यो झण्डै ९ अर्ब राजस्व Read Next

मेची भन्सारबाट १६ अर्बको वस्तु निर्यात, उठ्यो झण्डै ९ अर्ब राजस्व