सुनको मूल्य तोलामा २३०० रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ६२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेको छ । यसदिन चाँदी प्रतितोला १ हजार ९१५ रुपैयाँमा किनबेच भइरहेको छ ।

अझै मर्जरमा जान चाहन्छन् डेढ दर्जन बैंक र फाइनान्स, यिनले गरे प्रस्ताव पारित Read Previous

अझै मर्जरमा जान चाहन्छन् डेढ दर्जन बैंक र फाइनान्स, यिनले गरे प्रस्ताव पारित

तनहुँ जलविद्युत् आयोजनाका १०१ प्रभावितलाई क्षतिपूर्ति वितरण Read Next

तनहुँ जलविद्युत् आयोजनाका १०१ प्रभावितलाई क्षतिपूर्ति वितरण