माछापुच्छ्रे बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न 

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सम्पन्न भएको छ । बैंकको सभा पुस २८ गते होटल पोखरा ग्राण्डमा सम्पन्न भएको हो ।

उक्त सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । त्यस्तै, सभाले जयमुकुन्द खनाल, मनिषा भण्डारी रसुनिल नारायण श्रेष्ठ लाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेकाे छ ।

त्यसैगरी, सभाले जीपी राजबहाक एण्ड कम्पनीलाई पुनः लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।

सञ्चालनमा आयो फ्रान्सेली ब्राण्डको पहिलो पाँचतारे होटल मर्क्योर Read Previous

सञ्चालनमा आयो फ्रान्सेली ब्राण्डको पहिलो पाँचतारे होटल मर्क्योर

नेप्सेमा झिनो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Next

नेप्सेमा झिनो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी