नयाँ वर्षमा सिटी सेन्टरमा ६० प्रतिशतसम्म छुट

काठमाडौं । कमलपोखरीमा रहेको व्यवसायीक भवन सिटी सेन्टरले विगतमा झै नयाँ वर्ष २०२० लाई लक्षित गरी विशेष सेल अभियानको घोषणा गरेको छ ।

 

यस उपलक्ष्यमा सो मलमा रहेका अधिकांश पसलले ग्राहकहरुलाई ६० प्रतिशत सम्मको विशेष छुट उपलब्ध गराउने सेन्टरले जनाएको छ ।

 

यसका साथै सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकहरुले विशेष छुटको लाभ लिन सक्नेछन् ।

भायानेटकाे 'ट्रिपल ट्वान्टी अफर' Read Previous

भायानेटकाे 'ट्रिपल ट्वान्टी अफर'

पसिनाको मूल्य खोज्दै माइतीघरमा बूढो किसान Read Next

पसिनाको मूल्य खोज्दै माइतीघरमा बूढो किसान