त्रिभुवन विमानस्थलबाट साढे ५ केजी सुनसहित ३ विदेशी पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् ।

एयर अरेबियाको विमान चढेर शारजाहबाट काठमाडौं आएका एक जना चिनियाँ र दुई जना म्यान्माका नागरिकलाई मङ्गलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

अभियुक्तहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखेर अनुसन्धान थालिएको छ ।

अमेरिकी राष्ट्रपति निर्वाचन : ट्रम्प झण्डै २०० इलेक्टोरल मतसहित अगाडि Read Previous

अमेरिकी राष्ट्रपति निर्वाचन : ट्रम्प झण्डै २०० इलेक्टोरल मतसहित अगाडि

एनएलजी इन्स्योरेन्सले मंसिर ११ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने, बुकक्लोज कहिले ? Read Next

एनएलजी इन्स्योरेन्सले मंसिर ११ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने, बुकक्लोज कहिले ?