ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको असोज २१ गते बसेको बैठकले सेयरधनीलाई ५.५ प्रतिशत बोनस सेयर लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

दशैंमा मेलम्चीको पानी काठमाडौंमा वितरण, आज सुरुङमा पठाइँदै Read Previous

दशैंमा मेलम्चीको पानी काठमाडौंमा वितरण, आज सुरुङमा पठाइँदै

काठमाडौं-हेटौंडा जोड्ने सबै सकड खुले, कान्ति लोकपथ पनि संचालनमा आयो Read Next

काठमाडौं-हेटौंडा जोड्ने सबै सकड खुले, कान्ति लोकपथ पनि संचालनमा आयो