सिटिजन्स बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको असोज ७ गते बसेको बैठकले सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

नेप्सेमा उच्च अंकको गिरावट, यी ४ कम्पनीको मूल्यमा नेगेटिभ सर्किट Read Previous

नेप्सेमा उच्च अंकको गिरावट, यी ४ कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

ठूला करदातालाई आय विवरण बुझाउने म्याद थप, सानाले असोज भित्रै पेस गर्नुपर्ने Read Next

ठूला करदातालाई आय विवरण बुझाउने म्याद थप, सानाले असोज भित्रै पेस गर्नुपर्ने