गुराँस लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको भदौ २४ गते बसेको बैठकले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

प्रतिकित्ता ५ हजार माथि पुगेको आत्मनिर्भर लघुवित्तको सेयर किन्दा कति फाइदा ? Read Previous

प्रतिकित्ता ५ हजार माथि पुगेको आत्मनिर्भर लघुवित्तको सेयर किन्दा कति फाइदा ?

एनएलजी इन्स्योरेन्सको हकप्रद संशोधन, पहिलाकोभन्दा घट्यो Read Next

एनएलजी इन्स्योरेन्सको हकप्रद संशोधन, पहिलाकोभन्दा घट्यो