निगमको ग्राउण्डेड जहाज भोलिदेखि उड्ने

काठमाडौं । नेपाल वायुसेवा निगमको न्यारोवडी (9N-AKW) जहाज मर्मतपछि भोलिबाट उड्ने भएको छ ।

गत ८ गते बेलुकीदेखि प्राविधिक समस्या आएर ग्राउण्डेड भएको उक्त जहाज भोलिबाट उड्ने निगमले जानकारी दिएको हो ।

उक्त जहाजकाे मर्मत कार्य भइरहेको निगमले विज्ञप्तिमा उल्लेख छ । उक्त जहाजमा आवश्यक स्पेयर पार्टस् अमेरिकाको मियामीबाट झिकाउनुपर्ने भएकोले भोलि बिहानसम्म आइपुग्ने र मर्मत पश्चात ११ बजेपछि नियमित उडानमा पठाउने निगमले जनाएको छ ।

उद्योग तथा व्यावसायीक क्षेत्रका समस्या सहजीकरण गर्न सरकार प्रतिबद्ध छ : उद्योगमन्त्री Read Previous

उद्योग तथा व्यावसायीक क्षेत्रका समस्या सहजीकरण गर्न सरकार प्रतिबद्ध छ : उद्योगमन्त्री

राजनीतिक उतारचढावपछि छैटौँ बिमस्टेक शिखर सम्मेलन सर्‍यो Read Next

राजनीतिक उतारचढावपछि छैटौँ बिमस्टेक शिखर सम्मेलन सर्‍यो