असल कर्जामा प्रोभिजनिङ रकम घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले असल कर्जाका लागि नोक्सानी व्यवस्था गर्नुपर्ने रकमको सीमा घटाएको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै अब बैंक तथा वित्तीय संस्थाले असल कर्जामा १.१ प्रतिशत मात्र नोक्सानी व्यवस्था गर्ने जानकारी गराएका हुन् ।

हाल बैंकहरुले यस्ता कर्जामा १.२ प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था छ ।

जोखिमभार सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने Read Previous

जोखिमभार सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने

यस्तो छ चालु आवको मौद्रिक नीति (पूर्णपाठ) Read Next

यस्तो छ चालु आवको मौद्रिक नीति (पूर्णपाठ)